वि.सं. २०८३ चैत्र १७ शुक्रवार
वि.सं. २०८३ चैत्र १७ शुक्रवार
'मलाई शपथ खुवाउन प्रदेश प्रमुखलाई दबाब दिएकै हो : मुख्यमन्त्री यादव'

काठमाडौं । मधेश प्रदेशका नवनियुक्त मुख्यमन्त्री सरोजकुमार यादवले आफ्नो दबाबमा तत्कालीन प्रदेश प्रमुख सुमित्रा सवेदी भण्डारीले आफूलाई होटलमा शपथ ग्रहण गराएको बताएका छन् ।

मंगलबार पत्रकार सम्मेलन गर्दै मुख्यमन्त्री यादवले यो जानकारी दिएका हुन् ।

बिहीबार राति आफूलाई नियुक्ति पत्र दिइएको तर शपथ ग्रहण नगराई प्रदेश प्रमुख उपचारका लागि काठमाडौं जान थालेको जानकारी पाएपछि आफूले जसरी भए पनि शपथ ग्रहण गराउन दबाब दिएको मुख्यमन्त्री यादवले बताए ।

उनले भने, ‘मैले उहाँलाई दबाब दिएँ, दिएकै हो ।’

संविधानको धारा १६८ को उपधारा २ बमोजिम मुख्यमन्त्री नियुक्त भएका लोसपा नेता जितेन्द्र सोनलले विश्वासको मत पाउने स्थिति नदेखेर २२ कात्तिकमा प्रदेश सभामा राजीनामा घोषणा गरेपछि सबैभन्दा ठूलो दलको हैसियतमा एमाले दलका नेता यादव २४ कात्तिकमा संविधानको धारा १६८ को उपधारा ३ बमोजिम मुख्यमन्त्री नियुक्त भएका थिए ।

आफूलाई राति पौने ११ बजेतिर बोलाएर प्रदेश प्रमुख सुवेदीले नियुक्तिपत्र दिएको यादवले जानकारी दिए ।

 

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
0%
😊
खुशी
0%
😢
दुःखी
0%
🤔
अचम्मित
0%
😆
उत्साहित
0%
😡
आक्रोशित
कुल प्रतिक्रिया: 0

ताजा खबर

अभियानता महिलालाई अन्तराष्ट्रिय मानव अधिकार संयन्त्र सम्बन्धी जानकारी

‘म्यारिज ब्यूरो’ चलाएको आरोपमा चार चिनियाँ नागरिक पक्राउ

एनपीएल हेर्न साधारणतर्फ ५ सयदेखि २ हजार र सबै खेल हेर्न १५ हजार रुपैयाँमा पास पाइने

विदेशमा रहेका नेपालीले भोट दिन पाउने कानुनको मस्यौदा तयार भएको गृहमन्त्री अर्यालको भनाइ

मधेशको आन्दोलन जिल्लातिर विस्तार

मलाई शपथ खुवाउन प्रदेश प्रमुखलाई दबाब दिएकै हो : मुख्यमन्त्री यादव

फ्लडलाइटको उज्यालोमा खेलाइने छ एनपीएल-२

No data was found
यो पनि पढ्नुहोस

अभियानता महिलालाई अन्तराष्ट्रिय मानव अधिकार संयन्त्र सम्बन्धी जानकारी

‘म्यारिज ब्यूरो’ चलाएको आरोपमा चार चिनियाँ नागरिक पक्राउ

एनपीएल हेर्न साधारणतर्फ ५ सयदेखि २ हजार र सबै खेल हेर्न १५ हजार रुपैयाँमा पास पाइने

विदेशमा रहेका नेपालीले भोट दिन पाउने कानुनको मस्यौदा तयार भएको गृहमन्त्री अर्यालको भनाइ

मधेशको आन्दोलन जिल्लातिर विस्तार

फ्लडलाइटको उज्यालोमा खेलाइने छ एनपीएल-२

दार्चुलामा ३.५ म्याग्निच्युटको भूकम्प, क्षतिको विवरण छैन

उत्तरी जापानमा ६.९ म्याग्निच्युडको शक्तिशाली भूकम्प

ट्रेन्डिङ