वि.सं. २०८३ चैत्र १७ शुक्रवार
वि.सं. २०८३ चैत्र १७ शुक्रवार

विज्ञापन

१. विज्ञापनका प्रकार

हामी निम्न प्रकारका विज्ञापनहरू स्वीकार गर्छौं—

  • ब्यानर एड

  • स्पोन्सर्ड पोस्ट

  • भिडियो एड

  • विशेष ब्राण्ड प्रमोशन

  • सरकारी तथा संस्थागत सूचना

२. विज्ञापनका मापदण्डहरू

  • विज्ञापन वैधानिक, मर्यादित र सामाजिक रूपमा स्वीकार्य हुनुपर्छ।

  • प्रतिबन्धित सामग्री (जुवामा उक्साउने, आपराधिक गतिविधि, अश्लीलता, घृणा फैलाउने आदि) प्रकाशित गरिने छैन।

  • विज्ञापनको सामग्रीको सत्यता र वैधानिकताको सम्पूर्ण जिम्मेवारी विज्ञापनदाता स्वयंले लिनुपर्छ।

३. शुल्क र अवधारणा

  • विज्ञापनको स्थान, आकार, प्रकार तथा अवधिअनुसार शुल्क निर्धारण हुन्छ।

  • एकपटक भुक्तानी भएपछि रकम फिर्ता नहुने नीति लागू हुन सक्छ (बिस्तृत जानकारी सम्झौतामा उल्लेख गरिनेछ)।

४. अस्वीकृत वा हटाइने अवस्था

Deaurali Press ले निम्न अवस्थामा विज्ञापन नछाप्ने वा हटाउने अधिकार राख्दछ—

  • अवैध, भ्रामक वा समाजविरुद्धको सामग्री

  • विज्ञापनदाताले नियम/भुक्तानी पूरा नगरेको

  • प्रयोगकर्ता अभिमत वा कानूनी उल्लंघन

५. सम्पर्क

विज्ञापन राख्न वा दररेटबारे थप जानकारीका लागि:
Email: info@deauralipress.com

ट्रेन्डिङ