वि.सं. २०८३ चैत्र १९ आइतवार

प्रयोगका सर्त

Deaurali Press मा स्वागत छ। हाम्रो वेबसाइट प्रयोग गर्दा निम्न सर्तहरू लागू हुन्छन्। कृपया यी सर्तहरू ध्यानपूर्वक पढ्नुहोस्।

१. सामग्रीको प्रयोग

  • Deaurali Press मा प्रकाशित सम्पूर्ण समाचार, लेख, तस्बिर, भिडियो वा अन्य सामग्रीको सबै अधिकार हामीसँग सुरक्षित छन्।

  • हाम्रो अनुमति बिना कुनै सामग्रीको प्रतिलिपि, पुनःप्रकाशन, वितरण वा व्यावसायिक प्रयोग गर्न मिल्दैन।

२. प्रयोगकर्ताको दायित्व

  • प्रयोगकर्ताले वेबसाइट प्रयोग गर्दा कुनै कानूनविरुद्धको गतिविधि गर्न नपाइनेछ।

  • भ्रामक, आपत्तिजनक, घृणात्मक वा अवैध जानकारी पठाएमा प्रयोगकर्ताको पहुँच रोक्ने अधिकार Deaurali Press ले राख्दछ।

३. जानकारीको शुद्धता

  • वेबसाइटमा प्रदान गरिएका समाचार तथा सामग्री उपलब्ध स्रोत र प्रमाणका आधारमा तयारी गरिएको हुन्छ।

  • तर कुनै त्रुटि वा जानकारीमा उत्पन्न हुन सक्ने हानिको जिम्मेवारी प्रयोगकर्ताले आफ्नै विवेकमा लिनुपर्नेछ।

४. बाह्य लिंकहरू

  • वेबसाइटमा रहेका बाह्य लिङ्कहरू सम्बन्धित वेबसाइटकै जिम्मेवारीमा हुन्छन्।

  • ती साइटहरूको सामग्री वा गोपनीयताका लागि Deaurali Press जिम्मेवार हुँदैन।

५. सर्तमा परिवर्तन

  • आवश्यक परेमा सर्तहरू समय–समयमा अद्यावधिक हुन सक्छन्।

  • अद्यावधिक सर्तहरू वेबसाइटमा प्रकाशित भएपछि तुरुन्तै लागू हुनेछन्।

ट्रेन्डिङ